FAQs Complain Problems

न.पा र नेपाल कोरिया मैत्री अस्पतालवीच एम्बुलेन्स संचालन सम्झौता पत्र हस्ताक्षर

मध्यपुर थिमि नगरपालिकाकाे नाममा रहेको र न.पाको ब्यवस्थापनमा सञ्चालन हुँदै अाईरहेकाे बा.५ च १७५१ नम्बरको एम्बुलेन्स संचालन सन्दर्वमा मिति २०७४/५/२७को निर्णय अनुसार मिति २०७४/६/२६ गते  बिहिवारदेखि नेपाल काेरिया मैत्री अस्पतालकाे ब्यवस्थापनमा सञ्चालन गर्ने गरि सहमत भई दुई संस्थाबिच सम्झाैता पत्रमा हस्ताक्षर गरि अादानप्रदान भएकाे छ ।
सो कार्यक्रमका केहि झलक :