FAQs Complain Problems

राष्ट्रिय क्षयरोग केन्द्रको Chest Hospital भवन निर्माण सिलबन्दी गरिएको सूचना !

२०७४ साल पौष १३ गते विहिबार, दिनको ११ बजे यस म.थि.न.पा वडा नं ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रको Chest Hospital Building स्थानीय सरकार संचालन एेन मा उल्लेखित प्रावधान बमोजिम स्वीकृति नलिई, नक्सा पास विना भवन निर्माण भइ रहेको तथा मापदण्ड विपरित वरिपरीको बस्तीलाई असर गर्ने गरि भवन निर्माण भइरहेको जन गुनासो प्राप्त भएको र स्थलगत निरीक्षणको क्रममा देखिएकोले उक्त संरचना निर्माणलाई कानुनी दयारामा ल्याउन चार किल्ला भित्रको संरचनालाई सिमांकन गरी सिलबन्दी गरियो |