FAQs Complain Problems

सूचना तथा समाचार

मध्यपुर थिमि नगरपालिकाको अत्यन्त जरुरी सूचना

यस न.पाबाट आव २०७३/७४ का लागि स्विकृत योजनाहरु मध्ये उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरु यहि असोज मसान्तभित्र सम्झौता गरी २०७३ माघ मसान्त सम्म सम्पन्न गरि सक्नु पर्ने व्योहोरा उपभोक्ता समिति एवं नगरबासीमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कर छुट सम्बन्धी अत्यन्त जरुरी सूचना

न.पा भित्र नक्शा पास नगरी बनेका घरहरुको अभिलेखिकरणका लागि जरुरी सूचना

सामाजिक सुरक्षा भत्ता लागि नयाँ दर्ता तथा नविकरण गर्ने सम्बन्धी जरुरी सूचना

भूकम्प प्रभावित निजि आवास लगत सङ्कलन सम्बन्धी जरुरी सूचना

Pages